प्रिमियर लिगमा लिभरपुलको सातौं जित

११ असोज, काठमाडौं । जर्जिनियो वाइनाल्डमको गोलसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सिजनको सातौं जित हात पारेको छ । शनिबार भएको खेलमा लिग लिडर लिभरपुलले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले हराएको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर ७० औं मिनेटमा वाइनाल्डमले गोल गर्दै टिमलाई जित दिलाए । […]

Continue reading this story on the publisher website

TheLogicalNews

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by TheLogicalNews. Publisher: Online Khabar Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *